Section 15
उजुरी दिन सक्ने
(१) कसैले झुट्टा विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको भए प्रमाण सहित कुनै पनि व्यक्तिलेतोकिएको अधिकारी समक्ष उजुरी दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम परेको उजुरीको कारबाही सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ ।